Loading...
Join Now

सेवा तथा सुविधाहरू

बचत तथा निक्षेप योजनाहरू

"तपाईँको सानो बचत, समृद्ध भविष्यको बलियो आधार।"

दीर्घकालीन बचत (Eternity)

  • नियमित बचत: ७.००%
    सदस्यता कायम रहुञ्जेल।
  • जीवन पर्यन्त: ६.००%
    चक्रवृद्धि ब्याज (Compound Interest) सुविधा।
  • पेन्सन बचत: Pension
    १२ वर्ष बचत (रु १०००) -> आजीवन फिर्ता (रु १५००)।
नोट: नियमानुसार प्राप्त हुने कुल ब्याज तथा बोनस (Interest & Bonus) रकममा ६% कर कट्टा गरी खुद रकम भुक्तानी गरिनेछ।

क्रमिक बोनस बचत

ब्याजको सट्टा एकमुष्ट बोनस:

  • १२ महिने: ०.५ महिना बोनस
  • २४ महिने: २ महिना बोनस
  • ३६ महिने: ४ महिना बोनस
  • ६० महिने: १५ महिना बोनस
  • १२० महिने: ६० महिना बोनस

लखपति योजना:

  • लखपति (६२ महिना): २४% बोनस
  • सुपर लखपति (९६ महिना): ३०.२०% बोनस
नोट: नियमानुसार प्राप्त हुने कुल ब्याज तथा बोनस (Interest & Bonus) रकममा ५% (वा प्रचलित नियम अनुसार) कर कट्टा गरी खुद रकम भुक्तानी गरिनेछ।

आवधिक निक्षेप (Aawadhik Saving)

  • १ वर्षे मुद्दती: ६.००%
  • २ वर्षे मुद्दती: ६.५०%
  • ३ वर्षे मुद्दती: ७.००%
  • विशेष मुद्दती: ७.००%
  • सामाजिक मुद्दती: ८.००%
नोट: नियमानुसार प्राप्त हुने कुल ब्याज तथा बोनस (Interest & Bonus) रकममा ६% कर कट्टा गरी खुद रकम भुक्तानी गरिनेछ।

ब्याजदर तालिका (Transactional Saving)

निक्षेप योजना (Scheme) वार्षिक ब्याजदर
साधारण बचत (Normal Saving) ३.५०%
महिला बचत (Women Saving) ३.५०%
बाल बचत (Children Saving) ४.००%
जेष्ठ नागरिक बचत (Old Age Saving) ४.००%
दैनिक बचत (Daily Saving) ४.००%
सुपर बचत (Super Saving) ४.००%
नोट: नियमानुसार प्राप्त हुने कुल ब्याज तथा बोनस (Interest & Bonus) रकममा ६% कर कट्टा गरी खुद रकम भुक्तानी गरिनेछ।

वित्तीय क्याल्कुलेटर (Financial Tools)

EMI Calculator (कर्जा किस्ता)
मासिक किस्ता (EMI) Rs. 0
Lakhpati / Bonus Calculator
परिपक्व हुँदा पाउने कुल रकम Rs. 1,00,000* "निकासी कर (Tax) कट्टा हुनु अघिको रकम"
(नियमानुसार प्राप्त हुने कुल ब्याज तथा बोनस रकममा ६% कर कट्टा गरी खुद रकम भुक्तानी गरिनेछ।)

कर्जा सुविधाहरू (Loan Schemes)

हामी सदस्यहरूको उद्यमशीलता र व्यक्तिगत आवश्यकतालाई मध्यनजर गर्दै सुलभ ब्याजदरमा विभिन्न क्षेत्रमा कर्जा प्रवाह गर्दछौं।

व्यावसायिक कर्जा

ब्याजदर: १२.००% देखी १४.४५
व्यापार विस्तारका लागि सुलभ लगानी।

सामूहिक जमानी कर्जा

ब्याजदर: १६.००%
विना धितो सामूहिक विश्वासमा आधारित।

आवास कर्जा

ब्याजदर: १४.२५%
सपनाको घर निर्माण वा खरिदका लागि।

व्यक्तिगत कर्जा

ब्याजदर: १३.००% देखी१४‍५०%
व्यक्तिगत आवश्यकता टार्नका लागि।

निक्षेप धितो कर्जा

ब्याजदर: निक्षेपमा +२%
आफ्नै निक्षेपको धितोमा तुरुन्त ऋण।

छोटो अवधि कर्जा

ब्याजदर: १४.७५%
आकस्मिक वित्तीय आवश्यकताका लागि।

सदस्य सेवा (Member Services)

"हामी केवल वित्तीय संस्था मात्र होइनौं, तपाईँको परिवारको सदस्य हौं।"

मातृत्व सेवा

सुत्केरी सदस्यहरूका लागि विशेष स्याहार सहयोग।

स्वास्थ्य उपचार

मेडिकल चेकअपमा रु. १०,००० सम्म कभरेज।

राहत सहयोग

मृत्यु राहत सेवा तथा समवेदना।

बाल मुस्कान

बाल सदस्यहरूको जन्मदिनमा केक उपहार।

(द्रष्टव्य: सदस्य सुविधाहरूमा संस्थाको नियम तथा सर्तहरू लागू हुनेछन्।)

आधुनिक डिजिटल सेवा (Digital Services)

Mobile Banking

२४सै घण्टा हातैमा वित्तीय सेवा।

SMS Banking

कारोबार र ब्यालेन्सको जानकारी तुरुन्तै।

डिजिटल गुनासो

तपाईँको सुझावको अनलाइन सुनुवाइ।

Remittance

स्वदेश तथा विदेशबाट रकम भुक्तानी।